भारतको जम्मु कश्मिरमा पुलिस सवार बस दुर्घटना, ६ जनाको मृत्यु
एजेन्सी । भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जम्मु कश्मिरमा पर्ने...
श्रीलंकामा प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी
एजेन्सी । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन् ।
शनिबार साँझ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका...
भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्धारा राजीनामा
एजेन्सी । भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिनुभएको छ । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उहाँले राजीनामा दिनुभएको छ ।
सामाजिक...
भारतमा ८८ दिन यता कै बढी कोरोना संक्रमित भेटिए
काठमाडौं । भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
बितेको २४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका...
भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन
सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भारतको राजस्थानको त्यस भिडियोमा एक जना महिलाले आफ्नो श्रीमानलाई कोठाभित्र क्रिकेटको ब्याटले पिट्दै गरेको देखिन्छ...
अफगानिस्तानमा एकैदिन चार विस्फोट, कम्तिमा १२ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफ इलाकामा...
भारतमा ६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउन अदालतको आदेश
एजेन्सी । भारतको सर्वोच्च अदालतले बालबालिकालाई कम उमेरमा विद्यालय नपठाउन अभिभावकहरुलाई आदेश दिएको छ ।
केन्द्रीय विद्यालयमा कक्षा १ मा भर्नाको न्यूनतम उमेर ५ वर्षबाट...
काबुलमा विस्फोट : ६ जनाको ज्यान गयो, केही घाइते
एजेन्सी । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फोट गराएका छन् ।
घटनामा कम्तीमा ६ जनाको ज्यान गएको र अरू केही घाइते भएका अधिकारीहरूले आज...
फिलिपिन्समा आँधी : ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो
एजेन्सी । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ ।
फिलिपिन्सको पूर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यको बेबे...
युक्रेनको रेल स्टेशनमा रकेट आक्रमण, कम्तीमा २० मारिए
एजेन्सी । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेशनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई...









