नवौं राष्ट्रिय खेलकुद असोज अन्तिममा सुरु हुने
काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सरेर असोज अन्तिमदेखि पोखरामा हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा...
नेपालगन्जलाई पदक दिलाउने थापालाई संघको सम्मान
नेपालगन्ज । बाँके जिल्ला ब्याटमिन्टन संघले खेलाडी सम्मान गरेको छ । शनिबार नेपालगन्ज रंगशालामा एक कार्यक्रम गर्दै ब्याटमिन्टन खेलमार्फत नेपालगन्जको पहिचान अभिबृद्धि तथा गरिमा...
आर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी
पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ ।
२८ असोजमा औपचारिक उद्घाटन भएर एक...
मंगोलियन क्लबले उचाल्याे खुल्ला जुनियर जुडोको उपाधी
खजुरा । बाँकेको खजुरामा सम्पन्न ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ को उपाधि आयोजक मंगोलियन जुडो डोजोले जितेको छ । आयोजकले ८ स्वर्ण, ५...
रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले...
नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट
काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै...
बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र युनाइटेडको जित
नेपालगन्ज । बाँके जिल्ला लिग फुटबलमा बुधबार युनाइटेड स्पोर्टस क्लब र न्यु डाँफे स्पोर्टस क्लबले जित हासिल गरेका छन ।
नेपालगन्ज रंगशालमा युनाइटेड स्पोर्टसले मोडेल...
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय...
बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम
नेपालगञ्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुग्ने बताउनुभएको छ ।
रेडियो बागेश्वरी एफएमले शनिबार...
राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त हुनुभएको छ ।
सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका...









