युनाइटेड र एबिसि सेमिफाइनलमा

नेपालगन्ज । आर्दश, युनाइटेड एकेडेमी, होल्यिान्ड हाइस्कुल र एबिसि अन्तर स्कुल मेयर तथा उप-मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन । प्रतियोगिताको पहिलो...

राष्ट्रिय क्रिकेटको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने

काठमाण्डौ । १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै...

तेस्रो मेयर कप क्रिकेट : प्रभातमाथि सिद्धार्थको जीत

नेपालगन्ज । तेस्रो मेयर कप अन्तर स्कुल क्रिकेटमा सिद्धार्थ विद्या सदन हाई स्कुल विजयी भएको छ । शुक्रबार सम्पन्न तेस्रो मेयर कप अन्तर स्कुल...

एन्फा प्रेसिडेन्ट लिगमा धादिङको फराकिलो जित

नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली...

नेपाल टी-२० लिग स्थगित, २५ मंसिरदेखि गर्ने प्रस्ताव

काठमाडौं । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग स्थगित भएको छ । चुनावअघि लिग सञ्चालन नगर्न नेपाल...

भेरी अस्पताल आन्तरिक चेस प्रतियोगितामा रोकाय र थापा च्याम्पियन

नेपालगञ्ज । भेरी अस्पताल आन्तरिक चेस प्रतियोगिता अन्तर्गत खुल्लामा कर्ण बहादुर रोकाय प्रथम हुनुभएको छ । यस्तै महिलातर्फ संगिता थापा च्याम्पियन बन्नुभएको छ । अस्पतालको...

जिल्ला लिगमा ओशोनिकको दोस्रो जित

नेपालगन्ज । ओशोनिक क्लबले बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा ओशोनिकले धम्बोझी क्लबलाई १–०...

राप्ती सोनारीमा १७ औं राष्ट्रपति रनिङ शिल्ड तथा सातौं अध्यक्ष कप प्रतियोगिता सुरु

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकामा १७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु...

काभा वुमन्स खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना...

रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

नेपालगन्ज । रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्पोटिङ क्लबलाई...

Stay connected

3,393FansLike
0FollowersFollow