१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
नेपालगन्जमा आजदेखि १२ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
नेपालगन्जस्थित एम पी स्कुल मैदानमा संचालन भईरहेको उक्त प्रतियोगिताको बिहिबार प्रदेश...
स्टार सिटी बन्यो एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन
नेपालगन्ज । सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दै एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन बनेको छ ।
आइतबार नेपालगन्ज रंगशालामा स्टारले...
धम्बोझी प्रेसिडेन्ट लिगको शिर्ष २ मा
नेपालगन्ज । धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जितसँगै धम्बोझीले...
स्टार सिटी एक खेल अगावै च्याम्पियन, मनकामना र सैनिक युथको जित
नेपालगञ्ज । मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ । अर्को खेलमा...
स्टार सिटिद्धारा कर्णालीको लेकाली पराजित
नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहिबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ ले पराजित गरेको छ ।
नेपालगन्ज...
जानकीमा संचालित पालिकास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न
नेपालगन्ज । बाँके स्थित जानकीमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित १३...
सैनिक युथद्वारा घरेलु टाेली धम्बाेझी क्लब पराजित
नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ ।
अर्को खेलमा स्टार...
जानकीमा १३ औं राष्ट्रपती रनिङशिल्ड सुरु
मानपुर । “कोभिड विरुद्धको अभियानमा गुणस्तरीय शिक्षा र खेलकुद भन्ने नारा सहित” बाँकेको जानकी गाउँपालिकामा १३ औं राष्ट्रपती रनिङशिल्ड तथा विद्यालय स्तरीय तेस्रो अध्यक्ष...
एन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित
नेपालगन्ज । लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ ।
खेलको अन्तिम मिनेटमा सन्त...
एन्फा प्रेसिडेन्ट लिग–२०७७, धम्बोझी र त्रिवेणीको जित
नेपालगन्ज । लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बिहिबार जित हासिल गरेका छन ।
बिहिबार भएको खेलमा...









