मताधिकार निष्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड
गुलरिया । बर्दियामा निर्वाचन आचार संहिता कार्यन्वयनमा सरोकारवालाहरु सँगको भुमिका विषयमा अन्तरक्रिया गरिएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न...
विकासमा सबैले सहकार्य गरी बढ्नुपर्छ : मन्त्री केसी
खजुरा । लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ ।
खजुराको सैनिकमा सोमबार...
चर्चित निर्देशक सुवेदीको ‘दिल कहे बार-बार’ सार्वजनक
नेपालगन्ज । पश्चिम नेपालका चर्चित निर्देशक नवराज सुवेदीको अर्को थारु भाषाको म्यूजिक भिडियो 'दिल कहे बार-बार' सार्वजनक भएको छ । सो गीत सेविल इन्टरटेन्टमेन्टको...
एमाले बाँकेको दुई दिने प्रशिक्षण सुरु
बाँके । नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी...
भुवर भवानीमा सरसफाई तथा डस्टबिन व्यवस्थापन
राप्तीसोनारी । नेपाली काँग्रेस क्षेत्र नम्बर-१ ले प्रशिद्ध भूवर भवानी मन्दिर परिसर क्षेत्रको सरसफाई गर्दै डस्टबिन राखेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३...
सुर्खेतका सहायक जिल्ला वन अधिकृत मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा कार्यरत...
नेपालगञ्जस्थित एक सरकारी कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ
बाँके । नेपालगञ्जमा एक सरकारी कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ परेका छन् ।
यहाँस्थित घरेलु कार्यालय बाँकेका प्रमुख हुकुम बहादुर ओली ९६ हजार घुस...
इन्धनको मूल्य थप ३ रुपैया घट्यो
नेपालगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य...
राप्ती स्वास्थ्य विज्ञानमा अब एमबीबीएस अध्ययन हुने
नेपालगञ्ज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब एमबीबीएस अध्ययन सुरु हुने भएको छ ।
प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको...
विश्वकपमा नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको...









