लेनदेन मुद्दामा फरार नेपालगञ्जकी बानिया २३ वर्षपछि पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लेनदेन मुद्धामा सजाय तोकिएका नेपालगञ्ज घरवारीटोलकी अनितादेवी बानिया...
मगर दिवस: स्वास्थ्य शिविरमार्फत ३ सय ४८ जनाले लिए सेवा
नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रममा ३ सय ४८ जनाले सेवा लिएका छन्...
राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीद्धारा पार्टी परित्याग
नेपालगञ्ज । राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीले पार्टी परित्याग गर्नुभएको छ ।
उहाँले शुक्रवार केन्द्रीय सदस्य तथा साधारण सदस्य समेत नरहने गरी राप्रपा नेपालबाट...
मानव बेचबिखन नियन्त्रणका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सीना
नेपालगञ्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनाले मानव बेचबिखन नियन्त्रणका लागि सबैको समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नेपालगञ्जमा शुक्रबार भएको अन्तरदेशीय...
तटबन्ध निर्माण कार्यमा घुस लिएका चार जना पक्राउ
दैलेख । तटबन्ध निर्माणको योजनामा घुस लिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनीयर) टोपेन्द्र...
कानुन निर्माणले खजुराकाे सेवा प्रवाहमा सहज
बाँके । बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ ।
कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा...
मेयर कप अन्तर विद्यालय फुटबल, सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा
नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मिडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश...
स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई एक लाखसम्म जरिवाना गरिने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई रु १० हजारदेखि रु एक लाखसम्म...
सन्तोषजनक काम नगरेका दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई...
थप एकसंगै साेमबार ४१ जनामा काेराेना संक्रमण
बाँके । जिल्लामा साेमबार काेराेना पुष्टि हुनेकाे संख्या ४१ पुगेकाे छ ।
नेपालगन्जमा रहेकाे बागेश्वरी डाईग्नाेष्टिक ल्याबकाे प्रयाेगशालबाट थप एक जनामा काेराेना पुष्टि भएपछि साेमबार...









