पत्रकारिता एवं साहित्यतर्फ योगदान पुर्याएको भन्दै यादव सम्मानित
नेपालगञ्ज । अवधी पत्रकारिता एवं साहित्यतर्फ अतुलनीय योगदान पुर्याएको भन्दै पत्रकार सूर्यलाल यादव सम्मानित हुनुभएको छ ।
लुम्बिनी प्रदेशको कपिलबस्तुमा सम्पन्न दोस्रो अन्तराष्ट्रिय अवधी सम्मेलनमार्फत...
खोज तथा उद्धार कार्य प्रभावकारी वनाउन कृत्रिम घटना अभ्यास
नेपालगन्ज । बाढीका वखत हुने खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउन प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास मंगलवार राप्ती नदीको सिधनिया घाटमा गरिएको छ ।
आन्तरीक मामिला...
किसानलाई मलखाद उपलब्ध गराउन माग
नेपालगन्ज । नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष...
इन्धनमा पुन: भारी मुल्य बृद्वि, पेट्रोलमा २१ रूपैया बढ्यो
नेपालगन्ज । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल...
नेपालगञ्जको आर्थिक विकास योजना बन्दै
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ ।
आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा...
बाँकेमा हातहतियार र लेनदेन मुद्दाका दुई जना पक्राउ
नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन...
नक्कली सुनसहित काेहलपुरबाट सात जना पक्राउ
नेपालगन्ज । नक्कली सुनसहित काेहलपुरबाट ७ जना पक्राऊ परेका छन् ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई पक्राऊ गरेको हो ।
पक्राऊ पर्नेमा कोहलपुर...
कार्ययोजना सहित एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धी २ दिने कार्यशाला सम्पन्न
ठाकुरद्वारा । प्लान इन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको आर्थिक तथा प्राबिधीक सहयोग र शिक्षा बिकास तथा समन्वय इकाइ बर्दियाको समन्वय...
सानो सहयोगमार्फत पाईला अघि बढाउँदै नेपालगञ्जका युवा
नेपालगञ्ज । सानो सहयोगमार्फत केही परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराको उदाहरण नेपालगञ्जका केही युवाहरु बनेका छन् । सानो सहयोग पाएपछि उनीहरु आफ्नै खुट्टामा उभिएर...
प्रादेशिक अस्पताल लुम्बिनी र राप्तीको ओपीडी टिकट निःशुल्क
बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा लाग्ने शुल्क नलिने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट...









