राप्तीमा बगेकी एक महिलाको उद्वार

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ स्थित राप्ती नदीमा बगेकी एक महिलाको उद्वार गरिएको छ । साउन ३० गते आज शनिबार नरैनापुर वडा...

डुडुवाको स्वास्थ्य क्षेत्रमा लक्ष्य अनुसारको उपलब्धी हासिल

डुडुवा । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२-०८३ मा सञ्चालन तथा सम्पादन गरिएका एकीकृत स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा...

नेपालगन्जमा अब ९४ वटा बेडमार्फत बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नगरभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शैया ब्यवस्था गरेको छ । भदौ १ गतेदेखि प्रभावकारी रुपमा सेवा...

नेपालगन्ज उद्योग वाणिाज्य संघकाे सदस्य पदमा चर्चामा गुप्ता

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघकाे कार्यसमिति सदसय पदमा युवा उम्मेद्वार आदित्य गुप्ताकाे नाम चर्चामा रहेकाे छ । यही भदौ ६ गते हुन लागेकाे संघकाे...

नेपालगञ्जमा सम्पन्न वक्तृत्वकलामा सगुन तिवारी प्रथम

​नेपालगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपालगञ्जमा "भिन्न परिवेश, साझा आकांक्षा" भन्ने मूल नाराका साथ "युवाहरूको वर्तमान अवस्था र भविष्यका सम्भावना" विषयक नगर...

सञ्चारकर्मी जायसवालले गरे १०९औं पटक रक्तदान

काेहलपुर । बाँकेका अग्रज सञ्चारकर्मी तथा शतक रक्तदाता पवन जायसवालले १०९ औं पटक रक्तदान गर्नुभएको छ । विरामीहरूलाई रगतको अभावका कारण अस्पतालकाे शैय्यामा छटपटाउन नपरोस्...

नेपालगन्जको एक पसललाई कारबाही

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसललाई ग्यास लुकाएको आरोपमा कारबाही गरिएको छ । शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई ग्यास...

बुटवलका डीएसपी निशान्त सम्मानित

बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक...

गुणस्तरीय विकासमा प्रदेश सरकारको जोड : मन्त्री खत्री

बाँके । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले प्रदेश सरकारले पूर्वाधार विकासका कामलाई गुणस्तरीय, दिगो र प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको बताउनुभएको...

गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखलाई मन्त्री खत्रीको निर्देशन

देउखुरी, साउन १५ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले मन्त्रालयअन्तर्गत सञ्चालन हुने विकास निर्माणका कामलाई गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न...

Stay connected

3,393FansLike
0FollowersFollow