बाँकेका ११ सहित १६ औषधि पसललाई कारबाही

नेपालगञ्ज । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच...

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र...

राप्ती सोनारीमा राष्ट्रपति रनिङ शिल्ड : सिद्धेश्वर मावि प्रथम

राप्ती सोनारी, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा संचालन भएको १७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितामा...

७२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिँदै

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित हिरमिनियामा बिहीबार निःशुल्क आँखा शिविर संचालन गरिएको छ । स्वास्थ्य चौकी हिरमिनियाको प्रांगणमा उक्त आँखा शिविर...

काँग्रेस लुम्बिनी सभापति पुनद्वारा स्वर्गीय सिद्धिकीप्रति समवेदना प्रकट

नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संविधानसभा सदस्य एवम् कांग्रेस नेता स्वर्गीय अब्दुल हमिद सिद्दिकी (भोला) को निवासमा पुगेर समवेदना प्रकट...

आजदेखि इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान शुरु

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी...

नाकामा सवारीसाधन वारपार गर्न दिन जनमत पार्टीको माग

नेपालगञ्ज । जनमत पार्टीले नेपालगन्जको जमुनाहा नाकामा सवारी साधन सहज तरिकाले आउजाउ गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गरेको छ । पार्टीका केन्द्रीय सदस्य इरफान...

डुडुवाको ऐन, नीति र बजेट संशोधन

डुडुवा । बाँके डुडुवा गाउँपालिकाको आठौ गाउँसभाले ऐन निति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ । सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्वन सम्वन्धमा...

जानकीमा बाढी प्रभावितलाई राहत बितरण शुरु

मानपुर । बाँकेको जानकी गाउँपालिकाले बाढी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यन्न सामाग्री बितरण शुरु गरेको छ । पालिका कार्यालयले बाढीका कारण प्रभावित हुन पुगेका परिवारलाई...

रेडक्रस सोसईटी पुरैनी उपशाखाद्धारा फागुन १४ गते बृहत रक्तदान

नेपालगञ्ज । नेपाल रेडक्रस सोसईटी पुरैनी उपशाखाले यही फागुन १४ गते बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । उपशाखाले गैरसरकारी संस्था दिवसको अवसर पारेर...

Stay connected

3,393FansLike
0FollowersFollow