राजधानी सार्ने काम तत्काल रोक्न एमाले रुपन्देहीको माग
बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ ।
रुमाले...
अपडेट : विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि
काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि...
फागुन ६ गते नेपाल बन्दको घोषणा
नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै भोली शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ...
बर्दियामा नेपाली काँग्रेसले खाता खोल्यो
गुलरिया । बर्दियामा नेपाली काँग्रेसले खाता खोल्दै बिजयी सुरुवात गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसको प्यानलै बिजय भएको हो ।
गुलरिया...
मानव बेचबिखनबिरुद्ध जनप्रतिनिधि सक्रिय
नेपालगञ्ज । मानव बेचबिखन तथा ओसार पसारको जरो स्थानीय स्तरबाट नै नष्ट गर्न नेपालगञ्जका जनप्रतिनिधिहरु जुटेका छन् । मानव बेचनबिखन देशकै प्रमुख समस्याका रुपमा...
विद्यार्थीलाई ‘सहकारी’ पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी...
एन्फा प्रेसिडेन्ट लिगमा धादिङको फराकिलो जित
नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली...
जनताको मत पाए नेपालगञ्जमा क्रिकेट मैदान बनाउँछु : कमरुद्धिन राई
नेपालगन्ज । बाँके क्षेत्र नम्बर-२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमरुद्दिन राईले जनताको अभिमत पाए नेपालगञ्जमा आधुनिक क्रिकेट मैदान...
योग प्रशिक्षक चौथो व्याचका प्रशिक्षकलाई सम्मान
नेपालगञ्ज । योग समिति नेपालको योग प्रशिक्षक चौथो व्याच (२०७९) ले आफू भन्दा अग्रज प्रशिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्य भव्य र सभ्य...
गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष शाहलाई कोरोना पुष्टि
नेपालगञ्ज । समाजसेवी तथा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका अध्यक्ष कृष्ण जंग शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष शाहले सोमबार आफ्नो व्यक्तिगत सामाजिक...









