बर्दियामा नेपाली काँग्रेसले खाता खोल्यो

गुलरिया । बर्दियामा नेपाली काँग्रेसले खाता खोल्दै बिजयी सुरुवात गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसको प्यानलै बिजय भएको हो ।

गुलरिया नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसका जोगीराम थारुको प्यानल बिजयी भएको हो ।

यो जितसगै गुलरिया नगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।

Previous articleनरैनापुरमा नयाँ अभ्यास, डिजिटल बोर्डबाट मत परिणाम सार्वजनिक गरिँदै
Next articleपाल्पाको माथागढी ८ को अध्यक्षमा कांग्रेसका ढेगा विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here