कोभिड विरुद्धको खोप अभियान सफल पार्न रेडक्रसले स्वयंसेवक परिचालन गर्ने

नेपालगज । कोभिड–१९ खोप अभियानलाई थप प्रभावकारी बनाउन रेडक्रसले स्वयंसेवक परिचालन गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको...

हनुमान जन्मोत्सवको अवसरमा नेपालगञ्जमा शोभा यात्रा (फोटो फिचर)

नेपालगञ्ज । श्री हनुमान जन्मोत्सवको अवसरमा बिहीबार नेपालगञ्जमा बिशाल शोभा यात्रा निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ स्थित हनुमानगढीबाट शुरु भएको बिशाल शोभा...

हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

गुलरिया । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० हप्ती कोठियाघाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय...

तराईमा आज होली मनाइँदै

नेपालगञ्ज । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै मंगलबार तराईमा मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली...

फोटो बारे नेपालगन्जमा अन्तरक्रिया

नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको आयोजक अन्तरालले फोटो पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । आइतबार नेपालगन्जमा भएको अन्तरक्रियामा फोटो पत्रकारिताको महत्व र फेस्टिवलका बारेमा चर्चा गरिएको...

बाँकेमा ६५ वर्षीया श्रीमतीद्धारा बन्चरो प्रहार, श्रीमानको ज्यान गयो

बाँके । बाँकेमा एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नं–६ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुले बन्चरो प्रहार गर्दा...

सन्तोषजनक काम नगरेका दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई...

फोहर ब्यवस्थापनमा नमूनायोग्य काम-नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुकमै नमूनायोग्य काम गरिरहेको सार्वजनिक गरेको छ । नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगञ्जलाई...

नेपाल आदिवासी जनजाति महासघं नगरस्तरीय समितिको अध्यक्षमा श्रेष्ठ चयन

नेपालगञ्ज । नेपाल आदिवासी जनजाति महासघं नेपालगञ्ज नगर समन्वय समिति सर्वसम्मत गठन भएको छ । आदिवासी र जनजातिको हकअधिकार, भाषा तथा संस्कृतिको जर्गेणा गर्ने...

कोहलपुर नगरसभा: दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत

कोहलपुर । कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका...

Stay connected

3,393FansLike
0FollowersFollow