लोक सांस्कृतिक नृत्य प्रतियोगितामा शहिद स्मारक प्रथम

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं.-५ कम्दीस्थित कम्मर शाह मेलामा भएको नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितामा शहिद स्मारक माध्यामिक विद्यालय प्रथम भएको छ...

भेरीको परीक्षणबाट एक दिनमा हालसम्मकै सर्वाधिक १०३ जनामा कोरोना पुष्टि

बाँके । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षण भएको थ्रोट स्वाब नमूनामध्ये अहिलेसम्मकै एकैदिनमा धेरै कोरोना संक्रमण भएकाको संख्या शनिबार पुष्टि भएको छ । भेरी अस्पतालका...

शिक्षकको आन्दोलनमा कोहलपुर नगरपालिकाको ऐक्यवद्धता

कोहलपुर । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूको आन्दोलनमा बाँकेको कोहलपुर नगरपालिकालको ऐक्यवद्धता जनाएको छ । कोहलपुर नगरपालिकाले सोमबार एक विज्ञप्ती जारी गर्दै...

हत्यारालाई फासीको माग गर्दै बिहानैदेखि नेपालगञ्जमा प्रदर्शन

नेपालगञ्ज । नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले नेपालगञ्जमा प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारालाई फाँसीको...

मंगल माविका विद्यार्थीले गरे बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाई

नेपालगन्ज । नेपालगन्जमा रहेको मंगल प्रसाद माध्यमिक विद्यालयका विद्यार्थीले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाई गरेका छन् । विद्यालयका विद्यार्थीले बागेश्वरी मन्दिर क्षेत्रमा सबैतिर...

हात्तीको आक्रमणबाट महिला घाइते

नेपालगञ्ज । खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएकी एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब...

यस्तो छ, सम्बन्ध टुटने मुख्य ३ कारण

विवाह एउटा सुन्दर सम्बन्ध हो, जुन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित हुन्छ । तर, जब यी आधारभूत स्तम्भहरूमा दरार आउन थाल्छ तब सम्बन्ध...

मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक गाडी नचल्ने

नेपालगञ्ज । पालिका चुनावको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन...

पत्रकार महासंघ बाँकेद्धारा बिभिन्न व्यक्तिहरु सम्मानित

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले साधारणसभाको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको छ । शनिबार नेपालगन्जमा सम्पन्न महासंघ बाँके शाखाको १३ औं साधारण सभाले...

बाँकेमा १६ जना आफन्तको ‘डीएनए’ नमूना सङ्कलन

नेपालगन्ज । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ । रसुवा, भोटेकोशी...

Stay connected

3,393FansLike
0FollowersFollow