राजधानी सार्ने काम तत्काल रोक्न एमाले रुपन्देहीको माग
बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ ।
रुमाले...
सेवा सुविधा प्रभावित भएपछि कर्मचारीद्वारा तालाबन्दी
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा...
कोभिड नियन्त्रण र मृत्यु दर रोक्न आ-आफ्नो भूमिका निर्वाह गर्न सरोकारवालाको जोड
नेपालगञ्ज । कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी...
बाँकेमा भेरोसेलको दोस्रो डोज आज लगाइँदै
नेपालगन्ज । बाँकेमा कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको चिनिया खोप, भेरोसेलको मात्रा मंगलबार जिल्लाभर लगाँइदै छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज बस्नेतका अनुसार...
मिथिलाञ्चल क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरू
जलेश्वर । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार...
पत्रकार सद्भाव वनभोज (फोटो फिचर)
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम’ गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा वडा नम्बर...
पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित
काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन...
साक्षरता दिवसमा खजुराका उत्कृष्ठ ३१ शिक्षक सम्मानित
खजुरा । बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिकाभित्रका ३१ जनालाई सम्मानित गरेको छ । ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ...
बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न देउवा र प्रचण्डको माग
नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।
देउवाले शुक्रबार बिहान...
उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको निधन
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसंग ग्रसित रहनुभएका आचार्यको शनिबार बिहान निधन...









