मण्टेश्वरीका ३२ जना महिला प्रशिक्षक दिक्षित
कोहलपुर । बाँकेको कोहलपुर क्षेत्रका ३२ जना महिलाहरु दिक्षित भएका छन् । कोहलपुर क्षेत्रमा बसोबास गर्दै आएका र मण्टेश्री शिक्षातर्फ आकर्षित भएका महिलाहरुको तालिम...
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा बाँकेका एकको मृत्यु
गुलरिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नं-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भे ४ प ५१७६ नम्बरको मोटरसाइकल सोमबार राती...
पाँच घण्टामा एक सुत्केरीसहित चार जनाको मृत्यु
बाँके । जिल्लामा शुक्रबार पाँच घण्टामा चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएर जिल्लामा उपचाररत चार जनाको शुक्रबार दिउँसो दुई बजेदेखि ७...
जुवा खेलिरहेका १५ जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्जमा जुवा भइरहेको सूचना पाएपछि खेलिरहेको स्थलबाटै उनीहरुलाई पक्राउ गरेको हो...
बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपाने सहित ४३ जनाकाे सरूवा
नेपालगन्ज । नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार,...
नरैनापुर सुख्खा क्षेत्र घोषणा
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न...
बाँकेमा प्रेस युनियनको सदस्यता अभियान सुरु
नेपालगन्ज । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य...
मानव बेचबिखन बिरुद्ध नेपालगञ्जको शारदा आ.बि.मा अभिमुखिकरण
नेपालगञ्ज । लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा नेपालगञ्जस्थित श्री शारदा आधारभूत बिद्यालयमा अभिमुखिरण कार्यक्रम गरिएको छ ।
अभियानको अवसर पारेर बिद्यालयमा रहेका...
संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण तालिम सुरु
नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको...
गाउँपालिकास्तरीय हाजिरीजवाफमा शहिद स्मारक प्रथम
नेपालगन्ज । बाँकेको डुडुवा आयोजना गरिएको गाउँपालिकास्तरीय एसइइ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शहिद स्मारक माध्यमिक विद्यालय प्रथम भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको...









