बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपाने सहित ४३ जनाकाे सरूवा

नेपालगन्ज । नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।

काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, मुकुन्दप्रसाद रिजाल, मधुसुदन न्यौपाने, प्रेमबहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ, गोविन्द पुरी, अंगुर जिसी, तर्कराज पाण्डेय, रेशम बोहरा, उमेश लम्साल, प्रकाश दाहाल, रविन कार्की, भरत श्रेष्ठ, श्यामु अर्याल लगायत रहनुभएकाे छ ।

Previous articleबाघको छालासहित कैलालीमा चार जना पक्राउ
Next articleनेपालगञ्जमा जोखिमयुक्त संरचनाको सर्वेक्षण गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here