जिल्ला प्रहरी कार्यालय कोरोना हटस्पट, तीन दिनमा २५ जनामा संक्रमण
बाँके । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँके कोरोनाको हटस्पट बनेको छ । दैनिक रुपमा हुने कोरोना परीक्षणबाट प्रहरी कार्यालयका प्रहरीहरुमा कोरोना पुष्टि हुने...
प्रदेश ५ को रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु
रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो...
झ्याप्प आउने जाने बिद्युत नियमित बनाउन उपभोक्ताको ज्ञापनपत्र
बाँके । बिद्युत आपुर्ति नियमित बनाउन बिहीबार उपभोक्ताहरुले ज्ञापनपत्र बुझाएका छन् । पछिल्लो केही समय यता नेपालगञ्जमा बिद्युत आपुर्ति झ्याप्प आउने जाने भइरहेको भन्दै...
भेरी अस्पतालमा अब २२ सय रुपैयाँमा कोरोना परीक्षण !
बाँके । भेरी अस्पताल नेपालगञ्जमा अब २ हजार २ सय रूपैयाँ शुल्क तिरेर पिसिआर परीक्षण गराउन सकिने भएको छ ।
भेरी अस्पतालमा संचालित पिसिआर...
भेरीको परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना पुष्टि
बाँके । भेरी अस्पताल नेपालगञ्जमा भएको पछिल्लो परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोे २४ घण्टामा भएको ४०३ जनाको स्वाब...
नेपालमै पहिलो पटक ८८ वर्षीय बृद्धले कोरोना जिते
बाँके । नेपालमै पहिलो पटक ८८ वर्षका बृद्धले कोरोना जितेका छन् । बाँकेको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय बृद्ध बिन्दा प्रसाद कुर्मी...
८८ वर्षीय बृद्व सहित २४ जना काेराेना जितेर घर फर्कदैं
बाँके । बाँकेमा दैनिक काेराेना संक्रमण पुष्टि हुने जतिकै संख्यामा घर फर्किनेहरूकाे संख्या पनि बृद्वि भएकाे छ ।
जिल्लामा काेराेना संक्रमणकाे संख्या दैनिक बृद्वि हुँदै...
नेपालगन्जका मासु पसलकाे अनुगमन, एकरूपता कायम गर्न निर्देशन
बाँके । मासुकाे मुल्यमा एकरूपता नरहेकाे पाईएपछि नेपालगन्जमा रहेका मासु पसलहरूकाे बुधबार अनुगमन गरिएकाे छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जबाट बुधबार नेपालगंजको...
नेपालगञ्जको वडा नं–१० मा कोरोनाको प्रकोप बढि !
बाँके । नेपालगञ्जमा सबैभन्दा बढि वडा नं–१० मा कोरोना संक्रमित भेटिएका छन् । यो वडामा हालसम्म ४४ जना कोरोना भाइरसको संक्रमण फेला परेको छ...
बाँकेमा सामुदायिक बिद्यालयका शिक्षकको कोरोना बिमा गर्ने खजुरा पहिलो
बाँके । खजुरा गाउँपालिकाका सामुदायिक बिद्यालयमा रहेका शिक्षकहरुको कोरोना बिमा गरिएको छ ।
गाउँपालिका शिक्षा शाखाले सामुदायिक बिद्यालयमा कार्यरत ४ सय ५६ जनाको कोरोना...








