ब्राउन सुगरसहित लाेनिया पक्राउ

बाँके । नेपालगन्जबाट लागू औषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ब्राउन सुगरकाे काराेबार भईरहेकाे सुचनाका आधारमा प्रहरीले नेपालगन्ज वडा न-१३ गाैरीपुर्वाबाट छाेटु लाेनियालाई पक्राउ गरेको हाे ।

बाँके प्रही प्रवक्ता सुवास खड्काले लाेनियाकाे साथबाट चार ग्राम ब्राउन सुगर बरामद गरेकाे जानकारी दिनुभयाे ।

उनलाई जिल्ला र लागु औषध नियन्त्रण ब्यूराेकाे टाेलीलेे पक्राउ गरेकाे हाे ।

Previous articleपहुँच नभएकाको पनि कोरोना जाँच गर्न राष्ट्रिय जनता पार्टी (जसपा) बाँकेको माग
Next articleठुलो परिणाममा अबैध कपडा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here