जिल्ला कारागार नेपालगन्जका १३ सहित १४ जनामा काेराेना पुष्टि

बाँके । जिल्ला कारागार कार्यालय नेपालगन्जका १३ जनामा काेराेना पुष्टि भएकाे छ ।

भेरी अस्पताल नेपालगन्जमा गत २४ घण्टामा भएकाे परीक्षणमा नेपालगन्ज कारागारका १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमण पुष्टि भएकाहरूमा २५ देखि ४० वर्षका १२ जना पुरूष र १ जना २६ वर्षीया महिला छन् । याेसंगै थप १ जना लमही, दाङका ३८ वर्षीय पुरूषमा पनि संक्रमण देखिएकाे छ ।

Previous articleहाेटेल ह्वाईट हाउसलाई आईशाेलेशन सेन्टर बनाईदै
Next articleबाँकेका दुई प्रहरी कार्यालय सिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here