राँझा चाेकमा टिप्परले किच्दा एक जनाकाे मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न-२० राँझा चाेकमा टिप्परले किच्दा एक जनाकाे मृत्यु भएकाे छ ।

मंगलबार बिहान भे १ क ६५७ नम्बरकाे टिप्परले किच्दा हुम्ला ठेहेका बिरबली भण्डारीकाे मृत्यु भएकाे हाे ।

हाल खर्पेल गाउँ बस्ने भण्डारीको मृत्यु पश्चात् स्थानीयले राँझामा प्रदर्शन शुरू गरेका छन् । प्रदर्शन नियन्त्रण गर्न प्रहरी परिचालन भएका छन् ।

Previous articleमागहरु सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन युनियनको ज्ञापन
Next articleमुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको बिस्तारित बैठक सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here