बाँकेमा बिहीबार थप १६ जनामा संक्रमण पुष्टि

बाँके । बिहीबार जिल्लाका बिभिन्न क्षेत्रका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा भएको स्वाब परिक्षणमा बाँकेका १६ जनामा कोरोना संक्रमण रहेको भेटिएको हो । तर संक्रमितहरुको विवरण भने सार्वजनिक गरिएको छैन । समाजमा त्रास सृजना हुने भएकाले विवरण सार्वजनिक नगरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

Previous articleकैलालीमा प्रशासनले आज रातीदेखि हिँडडुलमा रोक लगायो
Next articleनिषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई क्वारेन्टिन पठाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here