नेविसंघ बाँकेको कार्यवहाक अध्यक्षकाे जिम्मेवारी रावतलाई प्रदान

नेपालगञ्ज । चक्र बहादुर रावत नेविसंघ बाँकेको कार्यवहाक अध्यक्ष बन्नुभएकाे छ । 

नेविसंघमा ३२ बर्षे उमेर हद कार्यान्वयन भएसंगै हालका अध्यक्ष पूर्ण प्रसाद आचार्यले बिहिवार रावतलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिनुभएको हाे ।

आचार्य ८ बर्ष नेविसंघ बाँकेको नेतृत्वमा रहनुभयाे । उहाँ काँग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।

Previous articleसत्ता गठबन्धनमा ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति
Next articleस्थापना दिवसको अवसरमा सिटिजन्स बैंक नेपालगन्ज शाखाद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here