श्रीराम जन्म भूमि शिलान्यासको पावन अवसरमा स्वरचित केही हाइकू !

(१)
अयोध्या धाम
श्री राम जन्म भूमि
पावन स्थान

(२)
पाँच अगस्त
बुधवार दिउँसो
शिलान्यास भो

(३)
शिलान्यास भो
श्री राम जन्म भूमि
जय श्री राम

(४)
पाँच सौ बर्ष
बलिदानी संघर्ष
सफल भयो

(५)
अयोध्या धाम
श्री राम जन्म भूमि
पावन स्थान ।।।
…………..
।।। जय श्रीराम ।।।
बिष्णु लाल कुमाल, नेपालगंज–५ बाँके

Previous articleश्रीलंकाको चुनावमा महिन्दा राजापाक्षको पार्टीको जित
Next articleबाँकेका ४९ सहित ५१ जनामा संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here