सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

नेपालगञ्ज । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

जेठ १ देखि बिहान ९ः३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ ।

तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख छ ।

Previous articleभारत्तोलनका खेलाडी सञ्जुको निधनप्रति प्रशान्त विष्टद्धारा दुःख ब्यक्त
Next articleजसपा डुडुवाको संकल्प सार्वजनिक : छोरीलाई एक लाखको बिमा सुबिधा दिइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here