नेपालगन्जमा काँग्रेसले खाता खाेल्याे, वडा न-२३ मा जबर अली बेहना बिजयी

नेपालगन्ज । नेपालगञ्जमा नेपाली काँग्रेसले खाता खाेलेकाे छ ।

नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २३ नेपाली काँग्रेसबाट वडा अध्यक्ष जबर अली बेहना बिजयी भएका हुन ।

जसपाका मोहम्मद हुसेन शेषलाई पछि पार्दै वडा अध्यक्षमा नेपाली कांग्रेसका बेहना निर्वाचित भएका हुन ।

शेष निवर्तमान वडा अध्यक्ष हुन । बेहनाले २३२ मत प्राप्त गरेका छन् भने शेषले १९४ मत प्राप्त गरेका छन् ।

Previous articleबुटवल-१ मा कांग्रेसका बागी उम्मेदवार जिवयी
Next articleनेपालगञ्ज वडा नं २२ को वडाअध्यक्षमा हलवाई निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here