
नेपालगञ्ज । नेपालगञ्जको उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले खाता खोलेको छ ।
नेपालगञ्जको वडा नम्बर २२ मा जसपाका उम्मेदवार अब्दुल गफ्फार हलवाई वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उहाँले निवर्तमान अध्यक्ष नेपाली कांग्रेसबाट पुन ः वडाअध्यक्षका उम्मेदवार बिद्यालराम बर्मालाई पराजित गर्नुभएको हो ।





