नेपालगन्ज वडा नं.२० मा जसपाकाको प्यानल निर्वाचित

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को वडा अध्यक्षमा जसपाका कौशल कुमार धोबी निर्वाचित हुनुभएको छ ।

उहाँले १५३५ मत पाउनुभएको छ । यहाँ जसपाको प्यानल नै निर्वाचित भएको हो । यो वडामा यसअघि नेकपा एमाले निर्वाचित भएको थियो ।

एमालेका कृष्ण कार्की पराजित हुनुभएको छ । योसहित जसपाले बाँकेमा तीन वटा पालिका जितेको छ ।

Previous articleबाँकेकाे ८१ वडामध्ये १३ काे मत परिणाम सार्वजनिक, कहाँ कस्काे जित ?
Next articleराप्तीसोनारी ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here