स्थानीय तह निर्वाचन मत परिणाम : बाँकेमा हालसम्म कहाँ कसले जित्यो ?

नेपालगञ्ज । बाँकेमा हालसम्म परिणाम सार्वजनिक भई निर्वाचित जनप्रतिनिधिहरुको नामावली यस प्रकार छ ।

नेकपा एमाले
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ मा प्रमोद रिजाल
डुडुवा गाउँपालिका वडा नम्बर ५ झक बहादुर थापा मगर
डुडुवा गाउँपालिका वडा नम्बर ६ मा मोहनराम मिश्र
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ मा यमबहादुर खड्का
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा ज्ञान प्रसाद वली
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा मीनकुमार थारु
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा शालिकराम डाँडी
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा सोहनलाल थारु
बैजनाथ गाउँपालिका वडा नम्बर १ मा रुप बहादुर मल्ल
खजुरा गाउँपालिका वडा नमबर ३ मा पूर्ण बहादुर भण्डारी

नेपाली कांग्रेस
राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा तत्पराज पौडेल र उपाध्यक्षमा मनिषा थारु
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १९ मा परसराम बर्मा (कुर्मी)
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २१ मा राजकुमार साहु
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २३ मा जबर अलि बेहना
खजुरा गाउँपालिकावडा नम्बर १ मा गठबन्धनतर्फबाट मनबीर खत्री
डुडुवा गाउँपालिका वडा नम्बर १ मा पटेश्वर कुर्मी
कोहलपुर नगरपालिका वडा नम्बर २ मा हरिसिंह कठायत
कोहलपुर नगरपालिका वडा नम्बर १४ मा नम बहादुर आले
कोहलपुर नगरपालिका वडा नम्बर १५ मा दिपेन्द्र कुमार चौधरी

नेकपा माओवादी केन्द्र
नेपालगन्ज उप–उपमहानगरपालिका वडा नम्बर ३ मो.अयुव सिद्धिकी
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ मा गोपाल पुन
कोहलपुर नगरपालिका वडा नम्बर १ मा, गठबन्धनतर्फका धनराम वली
खजुरा गाउँपालिका वडा नम्बर २ मा धनराम वली
खजुरा गाउँपालिका वडा नम्बर ४ मा टेक बहादुर रोका क्षेत्री
खजुरा गाउँपालिका वडा नम्बर ५ मा गरिबे शेख
जानकी गाउँपालिका वडा नम्बर २ मा चन्द्रिका प्रसाद गुप्ता
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा मिनराज खड्का
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा झगरु थारु
राप्ती सोनारी गाउँपालिका वडा नमबर ७ मा रामलखन थारु

जनता समाजवादी पार्टी (जसपा)
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ५ मा शराफत खान
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० मा कौसल धोवी
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २२ मा अब्दुल गफ्फार
जानकी गाउँपालिकाको वडा नम्बर १ मा मोहम्मद रजा राई
डुडुवा गाउँपालिका वडा नम्बर २ मा दुर्गा प्रसाद बर्मा

राप्रपा
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ मा मनोज श्रेष्ठ
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ मा रजनीश बाचपेयी
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा लबराज खरेल

Previous articleविवादका कारण रोकिएको जानकीको मतगणना शुरु
Next articleनेपालगञ्ज ६ को वडाअध्यक्षमा पुन : समिर प्रताप सिंह निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here