गर्मी बढेका कारण नेपालगन्जका बिद्यालयमा पाँच दिन बिदा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरु भोली देखी ५ दिन सम्म बन्द हुने भएको छ ।

केही दिन यता देखी अत्याधिक गर्मी बाढेसंगै विद्यालयको पठन पाठनमा पर्न गएको प्रभावलाई ध्यानमा दिएर भोली २७ गते शुक्रबार देखी ३१ गते मंगलबार सम्म विद्यालयहरुमा पठन पाठन बन्द रहने उपसचिव गोर्खा बहादुर थापाले जानकारी दिएका छन ।

पालिका अन्तर्गतका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु लगायत सम्पुर्ण विद्यालय बन्द रहने जनाइएको छ ।

Previous articleदुई महिनादेखि बन्धक बनाएर सामुहिक बलात्कार
Next articleअसार २० भित्र भुक्तानी लिन जानकीकाे अनुराेध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here