फेरि बढ्यो इन्धनको मूल्य

नेपालगञ्ज । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयबाट पेट्रोल र डिजेलको पुर्वाधार कर बराबरको रकम प्रति लिटर रु १० समायोजन गर्ने निर्णय बमोजिम खुद्रा बिक्री मुल्यमा सो रकम बृद्धि भएको स्पष्ट पारेको छ ।

Previous articleसिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव, पत्रकारमाथि हातपात
Next articleजिल्ला समन्वय समिति बाँकेको प्रमुखमा कांग्रेसका चौधरी निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here