मंगलबार थप २६ जनामा काराेना पुष्टि

बाँके । मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो ।

योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । तीमध्ये चार सय पाँच जना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।

Previous articleकाराेना कहरका बेला पनि हाेटेलहरूकाे लुटतन्त्र किन ?
Next articleदाङका २९ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here