बाँकेका २२ सहित ३० जनामा कोरोना पुष्टि

बाँके । जिल्लामा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणबाट बाँकेका २२ सहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा बर्दियाका ८ जना छन् । बाँकेमा बिहिबार भएको संक्रमण पुष्टिसंगै कोरोना संक्रमितको संख्या ६ सय ८५ जना पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।

Previous articleउपमहानगरपालिकाले आईतबारदेखि सेवा सुचारु गर्दै
Next articleथप दुई जनाको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ९६ पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here