बिकास हेर्न बिदेश जानु पर्दैन, बाँकेकै दुई/चार योजना हेरे पुग्छ !

१. सिक्टा सिंचाई नहरको पानी पंचायत कालदेखि नै आउन लागेको छ ।
२. डुडवा नहरले खेत डुबाएको अस्ति भर्खर हो ।
३. नेपालगञ्ज एयरपोर्टबाट दिल्ली उड्न लागेको बषौँ भयो ।
४. झोरा जंगलमा टेक्निकल यूनिवर्सिटीको जग हाली सकियो
५. नेपालगञ्ज बिश्वबिधालय ऐनमा बनि सक्यो ।
६. नेपालगञ्ज चक्रपथमा मर्निगं वाकको लागि निम्तो आएछ ।
७. हुलाकी सड़क कोइलाबासा पुगी सक्यो ।
८. जमुनहा(कोहलपुर एलेक्ट्रोनिक बस दिउँसै चलिसकेको छ ।
१०.आर्थिक बिशेष क्षेत्र (सेज) रातो किताबमा छ
११.भेरी अस्पताल सरकारी मेडिकल कलेज भइ नै हाल्यो ।

मित्रहरु मेरो संकल्प पत्र त कांम्प्लिकेटेड छ क्या हो प्लीज हेल्प गर्नु है ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments