
नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ ।
बाँकेमा पनि बिहानैदेखि मतदान कार्य शुरु भएको छ । मतदान गर्न मतदाताहरु लाईनमा बसेका छन् ।
कतिबेला आफ्नो आउने र आफुले चाहेको उम्मेदवारलाई मतदान गर्न सर्वसाधारण आतुर देखिएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । तस्बिर : झलक गैरे, अजमत अलि, निशान केसी, साहिल शेष (ताहिर)



















