गुलरियामा मतदान केन्द्र नजिकै बम बिस्फोट, मतदान कार्य रोकियो

गुलरिया । बर्दियाको गुलरिया मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।

गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।

मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

Previous articleबाँकेमा पनि उत्साहजनक रूपमा मतदान शुरु (फोटोफिचर)
Next articleकञ्चनपुरबाट नेकपा बहुमतका ८ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here