चर्चित निर्देशक सुबेदीको थारु गीत ‘सजन के दिवानी’ सार्वजनिक

नेपालगञ्ज । नयाँ वर्ष २०२३ को आगमनसंगै पहिलो थारु गीत सार्वजनिक भएको छ । पश्चिम नेपालका चर्चित नृत्य निर्देशक नवराज सुबेदीको थारु गीत ‘सजन के दिवानी’ नयाँ वर्ष २०२३ को पहिलो दिन आइतबार सार्वजनिक गरिएको हो ।

चर्चित गायक श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वरमा रहेको गीतलाई आर केसी डिजिटल्स व्यानरमा तयार गरि सार्वजनिक गरिएको छ । गीतमा देवदास र सोना बज्राचार्यको उत्कृष्ट अभिनय छ ।

उमेश चौहानको शब्द तथा संगीत संयोजन रहेको गीत ‘सजन के दिवानी’लाई गणेश चौधरीले संयोजन गर्नुभएको छ ।

Previous articleधारिलो हतियार प्रहारबाट नेपालगञ्जका तीन जना घाइते
Next articleवडाअध्यक्ष तिवारीको आमाको निधनप्रति गाउँपालिकाद्धारा शोक व्यक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here