नेपालगञ्ज जेसीज वर्ष-२०२३ काे अध्यक्षमा राेशन केसी निर्वाचित

नेपालगन्ज । नेपालगन्ज जेसीजको अध्यक्षमा रोशन के सी निर्वीरोध निर्वाचित हुनु भएको छ ।

नेपालगन्ज भएकाे जेसीजको ४१ औ शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि अध्यक्षमा केसी निर्बिरोध निर्वाचित हुनुभएको हो ।

जेसीजले नेतृत्व विकास, विधिको शासन, सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा माधव बेलबासे, उपाध्यक्षहरुमा झलक कोईराला रविसिंह महतारा, मुकेश बजगाइ र अमृत लाल वैश्य निर्वाचित हुनु भएको छ ।

यसैगरी नेपालगन्ज जुनियर जेसीजको अध्यक्षमा स्नेहा शर्मा सहितकाे पदाधिकारी निर्वाचित हुनु भएको छ ।

Previous articleप्रधानाध्यापकहरुका लागि बिधालय सुधार योजना निर्माण कार्यशाला गुलरियामा शुरु
Next articleप्राण घातक राेग बिमा बापत भरतरामलाई पाँच लाख प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here