
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकले हाेली मिलन कार्यक्रम गरेकाे छ । महासंघले साेमबार आफ्नाे कार्यालय प्रांगणमा हाेली पर्वकाे अवसरमा हाेली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भणडारीकाे अध्यक्षतामा भएकाे कार्यक्रम महासंङ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुकऋषि चाैलागाई, महासंघ बाँकेका पूर्व अध्यक्षहरू झलक गैरै, रूद्र सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, युनियनका प्रदेश महासचिव नवीन गिरी, युनियन बाँके अध्यक्ष अर्जुन वली लगायतकाे उपस्थिति रहेकाे थियाे ।
फाेटाेहरू














