श्रेया दुलालको हिन्दी गीत ‘हर जगह’ सार्वजनिक

नेपालगञ्ज । नेपाली कलाकार श्रेया दुलालको नयाँ म्यूजिक भिडियो ‘हर जगह’ सार्वजनिक भएको छ । उक्त भिडियोमा कलाकार अमरजीम सैमले दुलाललाई साथ दिनुभएको छ ।

अमरजीत सैम फिल्म्सले सो गीतलाई सार्वजनिक गरेको हो । यो गीतमा एक प्रेमीले प्रेमिकालाई माया दर्शाइएको कलाकार दुलालले बताउनुभयो ।

ओम शान्ति प्रोडक्शन टिमले निर्माण गरेको गीतलाई नितिशराजले निर्देशन गर्नुभएको छ भने अंकुल पुरोहितले म्यूजिक दिनुभएको गीतमा अमान अलिको स्वरमा रहेको छ ।

Previous articleबाहिर रहेका बालबालिकालाई बिधालयमा ल्याउने अभियान शुरु
Next articleसमूह निर्माणका लागि सरोकारवालसंग छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here