
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शनिबार नेपालगञ्जमा गरिएको उपमहानगरपालिका, नगरसभाको १३ औं अधिवेशनमा अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अवलम्बन गरिने नीति तथा कार्यक्रम नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्टले प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रमको पुर्ण पाठ :









