
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तब्य पेश गरेको छ ।
नेपालगञ्जमा शनिबार आयोजना गरिएको उपमहानगरपालिकाको १३ औं नगरसभा अगामी आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आयव्यय नेपालगञ्जका नगर उपप्रमुख कमरुद्दिन राईले पेश गर्नुभएको हो ।
पेश गरिएको बजेट वक्तब्यको पुर्ण बिवरण :







