समावेशी प्यानलका ‘१७ स’ प्रतिबद्धता

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

हरेक प्रतिबद्धता सबाट सुरु भएको छ ।समावेशी प्यानलले समृद्ध बाँके निर्माणका लागि निम्न प्रतिबद्धताहरु प्रस्तुत गरेको छ ।
१. सशक्त उद्योग वाणिज्य संघ
२. स्वस्थ व्यवसायी योजना
३. समानान्तर संस्थालाई निरुत्साही
४. सद्भावमा नेतृत्वदायी भूमिका
५. सरलीकृत एकद्वार कर प्रणाली
६. सभागृह र प्रदर्शनी स्थल
७. सुधार जडिबुटी व्यवसायमा
८. समृद्ध आर्थिक क्षेत्र : लगानी सम्मेलन
९. सक्षम पर्यटकीय क्षेत्र
१०. सुरु गरौं : नेपालगन्ज-दिल्ली उडान
११. सडक किनार : स्थानीय परिकार
१२. सबल सीमा नाका
१३. समन्वय आयात-निर्यात१४.
सर्वसुलभ बैंकिङ प्रणाली
१५. सहजीकरण कर शिक्षामा
१६. सरकारलाई प्रश्न हाम्रो कर किन ?
१७. सञ्चारसँग सहकार्य

यसअघि सम्प्रेषण गरिएकाे समाचारमा भुलबस त्रुटि हुन गएकाे हुँदा छमायाचनासहित सच्याईएकाे छ । सम्पादक मण्डल

Previous article´कन्जक्टिभाइटिस एनिडो भाइरस` सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द
Next articleठुलाे परिमाणकाे नक्कली नोटसहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here