इन्धनकाे मुल्यमा बृद्वि

नेपालगन्ज । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

Previous articleउपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित
Next articleपत्रकारिताकाे चर्चासंगै महासंघमा तिज विशेष कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here