साउनको पहिलो सोमबार : शिवालयमा पुजाआजा गर्नेको भिड

नेपालगञ्ज । साउन महिनाको पहिलो सोमबार मन्दिर, शिवालयमा पुजाआजा गर्नेको भिड छ ।

साउन भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज नेपालगञ्जको बागेश्वरी लगायत शिवालयमा दर्शनका लागि ब्रतालु तथा श्रद्धालुको भिड लागेको छ ।

यस दिन विशेषरुपमा भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ ।

Previous articleवीपी स्मृति दिवस: बाँकेमा माल्यार्पण र हाजिरीजवाफ
Next articleबागेश्वरी पुग्ने श्रद्धालुहरुको निःशुल्क प्राथमिक उपचारसँगै पिउने पानी वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here