बागेश्वरी पुग्ने श्रद्धालुहरुको निःशुल्क प्राथमिक उपचारसँगै पिउने पानी वितरण

नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिरमा पुगेका पुजाआजाका लागि पुगेका श्रद्धालुहरुको निःशुल्क प्राथमिक उपचारसँगै पिउने पानी बितरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा पुजाआजाका लागि मन्दिर पुगेका व्यक्तिहरुको निःशुल्क प्राथमिक उपचारसँगै पिउने पानी बितरण गरिएको हो ।

साउन महिनाको पहिलो सोमबारको अवसरमा मनिदरमा श्रदालु भक्तजनहरुको भिडभाड हुन्छ । यही अवसर पारेर संघले यस्तो कार्यक्रम गरेको बाँके प्रहरीले जनाएको छ ।

Previous articleसाउनको पहिलो सोमबार : शिवालयमा पुजाआजा गर्नेको भिड
Next articleस्ट्रेन्थ लिफ्टिङ्गका वर्ल्ड च्याम्पियनलाई जमुनाहामा भब्य स्वागत गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here