भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.रिसाल सम्मानित

नेपालगन्ज । भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एच.आई.भी. फोकल पर्सन डा।संकेत कुमार रिसाल सम्मानित हुनुभएको छ ।

सेवा, समर्पण र पेशागत उत्कृष्टताको सम्मानस्वरूप उहाँलई राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सम्मानित गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले एक कार्यक्रमबिच सम्मान गरेको छ ।

डाक्टर रिसाल विगत लामो समयदेखि भेरी अस्पतालाई कर्मथलो बनाएर नागरिकको सेवामा समर्पित हुनुहुन्छ ।

Previous articleस्थापना दिवसको अवसरमा सहयात्रीद्वारा रक्तदान
Next articleपत्रकार तथा समाजसेवी जायसवाललाई पितृशोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here