बैजनाथ १ र २ मा प्रचार-प्रसार समितिको सचिवालय उद्घाटन

बैजनाथ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नं ३ का प्रत्येक्ष उम्मेदवार अमरसिंह पुन र समानुपातिक उम्मेदवार दुखीलाल लोनियाको चुनावी प्रचार-प्रसारमा तिब्रता दिइएको छ ।

सो क्रममा आइतबार बाँके बैजनाथ गाउँपालिका वडा नं १ र २ मा निर्वाचन प्रचारप्रसार समितिको सचिवालय उद्घाटन गरिएको छ ।

सचिवालय उद्घाटन कार्यक्रममा स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो भने उम्मेदवारहरुले मतदातासंग भेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ ।

Previous articleमतदाता भेटघाटमा कमरुद्दिनले बढाए ब्यस्तता
Next articleस्वास्थ्यको विकास आफ्नो प्रमुख मुद्दा: इश्तियाक राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here