साेहन र कैलाशनाथ किसान महासंघको सदस्यमा चयन

नेपालगन्ज । नेकपा बाँकेका दुई युवा नेता अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यमा चयन भएका छन् ।

महासंघको विहीबार काठमाडौँमा भएको भेलाले नरैनापुरका सोहनलाल यादव र कैलाशनाथ यादव केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।

दुवै जनालाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय भेलाले केन्द्रीय सदस्यमा चयन गरेको केन्द्रीय सदस्य सोहनलालले जानकारी दिनुभयाे ।

Previous articleट्रेेड युनियन कांग्रेसले शनिबार सरकार विरुद्ध प्रदर्शन गर्दै
Next articleअन्तरपार्टी महिला संजालकाे अध्यक्षमा काफ्ले सर्वसम्मत चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here