भाेकाे बस्न सक्ने तर सेक्स नियमित चाहन्छिन नायिका समान्था

साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले जेएफडब्लु म्यागजिनका लागि बोल्ड फोटो सुट गराएकि थिइन् ।

त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न दिँदा उनले सेक्स रोजेपछि सनसनी मच्चिएको थियाे ।

उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर से*क्सको भोको रहन सक्दिनँ ।’ नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् ।

Previous articleअस्पतालमा रहेका दिर्घराेगीहरूकाे पनि अब पिसिआर परीक्षण गरिने
Next articleबझाङमा पहिराे जाँदा १७ घर बगायाे, ७ जना बेपत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here