बाँकेमा बाघको छाला र हड्डीसहित एक पक्राउ

बाँके । बाँकेमा पाटे बाघको छाला र हड्डीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार दिउँसो ४ बजे राप्ती सोनारी गाउँपाािलका १ बाट बाघको छाला, हड्डि सहित नवराज घर्ति मगर पक्राउ परेका हुन ।

५ न.प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं.१ सिमलघारी बस्ने ४६ वर्षीय मगर ले आफ्नै घरको मकै बारीमा लुकाई राखिईएको बाघको छाला र हड्डि प्रहरीले फेला पारेको छ ।

Previous articleकर्णाली प्रदेशसभाको बैठक शुरु
Next articleबाँकेका ३३९ जना घर फर्किए, संक्रमित एक बृद्व आज डिस्चार्ज हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here